१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीकाे विजयी शुरुवात

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले