२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


‘महिला चलचित्र महोत्सव’ सुरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलवारदेखि सुरु भएको महोत्सव बिहीबार