२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिला/बालबालिका बेचबिखन रोक्न कुनै कसर बाँकी राख्दैनौं : मन्त्री रेग्मी

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनस्र्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो ।