२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


शीर्ष नेतृत्वको दबाबले अझै महिला अधिकार ओझेलमा परेको गुनासो

काठमाडौं । महिला राजनीतिकर्मीहरुले दल र नेतृत्वको दबाबले महिलाले आफूलाई प्रमाणित गर्न नसकेको बताएका छन् । दलहरुको बन्धन, अडान र नेतृत्वको दबाबका कारण महिलाले अधिकारका विषय उठाउन पछि परिरहेको उनीहरुको