काठमाडौं । मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ । लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने
एजेन्सी । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति बन्नुभएको छ । राजधानी दारेसलाममा सेनाको उपस्थितीमा हसनले शुक्रबार राष्ट्रपति पदको शपथग्रहण गर्नुभएको हो । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको