२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिला संजाल धरानको अध्यक्षमा राई निर्विरोध निर्वाचित

सुनसरी । महिला संजाल धरानको अध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् । शनिवार राती धरानमा सम्पन्न भएको संजालको छैटौ अधिवेशनले राई अध्यक्षमा निर्विरोध निर्वाचित गरेका हुन् । संजालको बरिष्ठ उपाध्यक्षमा