२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो – सरकारले कामको मूल्यांकन गरेन

काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला