काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक
काठमाडौं, मंसिर ९ । कोरोनाको महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ वटा देशमा गरेको अध्ययनमा महामारीका कारण महिला हिंसाका घटना अत्यधिक बढेको पाइएको हो
लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन उहाँले आग्रह गर्नुभएको छ ।
महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।
दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको गठबन्धन सरकारले साउन ३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यी अध्यादेश पेश गरेको थियो ।
बलात्कार तथा महिला हिंसाजस्ता घटनाहरू न्युनिकरण गर्न स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले कानुनी प्रावधान सम्बन्धी सचेतना मुलक कार्यक्रमहरू सञ्चालन गरी प्रचारप्रसार गर्न आवश्यक भएको अधिकारकर्मी सिंहको भनाइ छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकाले दुश्कर्महरू बढेर गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १ सय ११औं नारी
काठमाडौं । नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरणमा चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति
काठमाडौं, फागुन १९ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आयोगले बुधबार भद्रकालिस्थित आफ्नै
मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार तथा महिला हिंसाको विरोधमा शुक्रबार काठमाडौंमा महिला मार्च भएको छ ।