२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अब विदेश जाने ४० वर्ष मुनिका महिलालाई वडाको सिफारिस र पारिवारिक मञ्जुरीनामा चाहिने

काठमाडौं । अब महिलालाई विदेश जान वडाको सिफारिस अनिवार्य गर्ने तयारी गरिएको छ । अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि २०६५ संशोधनको

सर्वोच्चको रजिस्ट्रारमा पहिलोपटक महिला सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको रजिस्ट्रारमा पहिलोपटक महिलाको नाम सिफारिस गरिएको छ । आइतबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रारमा निर्मला शर्मा पौडेलको नाम सिफारिस गरेको हो । यस्तै आयोगले मुख्य

स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या बढी

हरि शर्मा पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा अहिले पुरुष तथा महिलाका लागि स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले माघ ५ गतेदेखि सञ्चालन गरेको शिविर २८ गतेसम्म

राष्ट्रिय क्लब च्याम्पियनसीप भलिबलको तयारी पूरा, २७ गतेदेखि सुरु

पोखरा । पोखरामा हुने राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको

माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, दुई घाइते

कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय

राष्ट्रिय महिला लिग : दोस्रो चरणको खेल तालिका सार्वजनिक, अन्तिम खेल आर्मी र एपीएफबीच

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार सार्वजनिक गरेको तालिकाअनुसार अन्तिम खेल फागुन ७ गते प्रजातन्त्र

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक

प्रज्ञा तिमिल्सिना (इमेज)काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम सुरु भएसँगै शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पायो । त्यसयता सेनाबाट २ हजार ८ सय ५६ जनाको शव व्यवस्थापन भएको

नेतृत्व तहमा महिला सहभागिता बढाऔं: पुष्कर आचार्य

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष एवं ट्रेड युनियन कांग्रेसकाअध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन लगायत हरेक निकायको नेतृत्व तहमा महिला सहभागिता बढाउनु पर्ने बताउनु भएको छ

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी कपिलवस्तुमा महिलाको क्रूर हत्या

कपिलवस्तु । शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या

एजेन्सी, मंसिर २६ । अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको हो ।