काभ्रे । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले आफूहरुलाई समाजले फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गरेका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बनेपामा आयोजित कार्यक्रममा उनीहरुले यस्ताे गुनासो गरेका
काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ । मंगलबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ
अर्घाखाँची । अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीमा मिना अर्याल आउनुभएको छ । अर्घाखाँचीमा आएसँगै उहाँले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा समेत गर्नुभएकाे हाे । शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा
काठमाडौं । पाल्पाका महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकेर दिउँसोको समयमा खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीले महिलाहरूको
काठमाडाैं । सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका
काठमाडौं । अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ । तालिवान सरकारको याे कदमकाे संयुक्त राष्ट्र संघ र अमेरिकाले
काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो । तालिवानको यस्तो उर्दीले
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका
काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित
काठमाडौं । रोल्पाका महिलाहरूले फूल खेती गर्न थालेपछि प्लाष्टिकका फूलमाला बजारबाट विस्थापित हुन थालेको छ । सुनिलस्मृति गाउँपालिका खुंग्रीका महिलाहरूले सुरू गरेको सामूहिक पुष्प खेतीले प्लाष्टिकका फूलमाला विस्थापित गरेको हो