२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इलामको महेन्द्ररत्न क्याम्पसका विद्यार्थी लोकसेवा खुलाउन माग गर्दै उत्रिए आन्दोलनमा

प्रकाश नेपालइलाम, असार २० । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको परिक्षा सुनिश्चित नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । लोकसेवा परिक्षाको सुनिश्चितताको माग गर्दै उनीहरु हाल आन्दोलनमा उत्रिएका छन् ।