१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागवानीका विद्यार्थी लोकसेवामा समान सहभागिताको माग राख्दै आन्दोलित

इलाम, साउन १५ । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले अन्य विद्यार्थी सरह लोकसेवा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन चर्काएका छन् । बिएस्सी बागवानी बिषयका विद्यार्थीहरूले आफूहरुलाई पनि