सुनसरी । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा समाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक) निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न मतगणना अनुसार अलौकिकले ८ सय २४ मत प्राप्त गरि