२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ। आज संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपालमा सांस्कृतिक

विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्नुपर्छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुद्दा बन्नुुपर्ने बताउनुभएको छ । आईतबार काठमाडौंमा आयोजित नेपाल युवा

देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा

आगामी नेतृत्वले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ : खेलकुद मन्त्री गहतराज

मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्या समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्छ : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले आगामी प्रदेश र

नयाँ राजनीतिक व्यवस्थाका लागि युवा लड्न आवश्यक छैन् : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा

देशभरका पालिकामा रंगशाला बनाउने सरकारको नीति : मन्त्री गहतराज

बर्दियाको रमजमपुरमा आयोजित १४औं राष्ट्रपति रनिङसिल्ड छनाट प्रतियोगिता तथा तेश्रो मेयरकप उद्धाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

खेलकुद परिषद्को गरिमा बढाउने खेलकुदमन्त्री गहतराको योजना

काठमाडौं, कात्तिक १० । नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद परिषद् र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय खेलकुद

खेलाडीको मनोबल बढाउन ध्यान दिन्छौं : खेलकुदमन्त्री गहतराज

काठमाडौं, कात्तिक ७ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ । बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश