२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


‘परीक्षामा अनुत्तिर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार

‘संसदमा आजैबाट नेम्वाङको अभाव खड्किसक्यो’

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङको अभाव खड्किसक्योको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधि

कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो

सुन तस्करीमा मुछिएका नेतालाई जोगाउन सरकारले प्रहरी अधिकारीहरुको सरुवा गर्‍यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरुलाई सरुवा गरेको आरोप लगाएको छ । एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरु सो

सत्ता पक्षले संसदमा दादागिरी देखायो : सचेतक बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा

प्रधानमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो : महेश बर्तौला

काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । बुधबार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको

एमाले भ्रष्टाचारी जोगाउने पक्षमा छैन : सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद बर्तौलाले पशुपतिमा

‘एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ’

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक

उत्पादन गरेको अनाजको उचित मूल्य व्यवस्था गर्न सरकारसँग महेश बर्तौलाको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेडालगायतका कृषि अनाजहरुको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक

सरकारले संसदमा प्रस्तुत गरेको बजेट फिर्ता लिनुपर्छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले संसदमा पेश गरिएको आगामी आर्थिक वर्षको बजेट फिर्ता लिन सरकारलाई दवाव दिनुभएको छ । सत्तारुढ दलहरु स्वयम् सन्तुष्ट नरहेकाले सो बजेट फिर्ता गरी