१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश सभाबाट जनमत पार्टीले खोल्यो विजयको खाता

काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी क्षेत्र नम्बर (ख) मा जनमत पार्टीका उम्मेदवार महेश यादव १३ हजार ३ सय २५ मत ल्याएर निर्वाचित हुनुभएको छ