१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा सवारी दुर्घटना बढ्यो

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीले महोत्तरीमा कारबाही बढाए पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाको मृत्यु भएको छ

महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको

महोत्तरीमा छात्रालाई साईकल बितरण

काठमाडौं । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित राम

स्यालले टोक्दा चार जना गम्भीर घाइते

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र

महोत्तरीका मिटरब्याजी साह पक्राउ

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूलाई चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको तथा ठगी जालसाजीको आरोपमा उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उपचारको लागि अस्पताल पुर्‍याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

महोत्तरीमा कोदालो प्रहार गरी काकाको हत्या

काठमाडौं । महोत्तरीमा बिहीबार भतिजाले कोदालो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ कारेभोगटे पुलमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ना ५४ प ८९५४ नम्बरको

बर्दिबासमा कांग्रेसले गठबन्धन नगर्ने

नेपाली कांग्रेसले स्थानीय तहमा आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथि छलफल गर्दा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली कांग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिनुभयो

महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडीबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५