१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन्

विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको मोटरसाइकल दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकाल रहेको प्रहरीले जनाएको छ

महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज

बर्दिबास घटनामा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगः एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, मंसिर ११ । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । मंगलबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु र

प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर

बर्दिबासमा बालिकाको हत्या आरोप लागेका व्यक्तिको घरमा उत्तेजित भीडले लगाइदियो आगो, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिवास नगरपालिका १४ मा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका

घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको शव झाडीमा बोराभित्र भेटियो

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको

मदिराले लठ्ठिएर महिलामाथि जाइलाग्ने वडासचिब कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले

कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला

बर्दिबास–सिमरा रेलमार्गमा मुआब्जा विवाद, रेलको ट्रयाक बिच्छ्याउने काम रोकियो

सर्लाही, भदौ २३ । सरकारले रेल चढ्ने सपना देखाएको धेरै भयो । रेल निर्माणलाई राष्ट्रिय गौरवको आयोजनासँग जोडेर काम अगाडि बढाएपनि उपलब्धि भने शून्य नै छ । अहिले बर्दिबास–सिमरा विद्युतीय