१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको खोप निर्यातमा प्रतिबन्ध लगाउने ईयूको निर्णयप्रति बेलायतको असन्तुष्टि

काठमाडौं । यूरोपियन यूनियनले कोरोनाविरुद्धको खोप निर्यातमा अस्थायी प्रतिबन्ध लगाउने निर्णयलाई बेलायतले असन्तुष्टि जनाएको छ । बेलायती मन्त्री माइकल गोभले बेलायतले खोप निर्यात प्रति आफु विश्वस्त रहेको भन्दै निर्धारित योजना