काठमाडौं । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा अन्य ११ जना यात्रु गम्भीर घाइते भएका छन् ।