१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


करोडौं खर्चिँदा पनि माइखोला सडकखण्ड भासिन छाडेन, सडकको स्थायित्व माथिनै प्रश्न

-प्रकाश नेपाल /इमेजइलाम । पाँच करोडभन्दा बढी खर्च गरिएपनि मेची राजमार्गको इलाम माइखोला सडकखण्ड भासिने क्रम रोकिएको छैन । भासिने क्रम नरोकिने र मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भए