काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि कांग्रेस नेता तथा समाजसेवी डम्बर खड्काले स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।