कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रशान्त विक्रमसिं झाले एमसीसीलाई मनी कलेक्टिङ्ग क्याम्पेन अर्थात भ्रष्टाचारको अर्को एउटा फर्मूला भएको बताउनुभयो । एमसीसी र नेपाल सरकारबीचको सहकार्य देशका लागि घातक हुने उहाँको भनाइ
विहान ११ बजेदेखि माइतीघर–बानेश्वर सडकखण्ड पूर्णरूपमा अवरुद्ध थियो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपले सडकखण्ड मात्र नभएर सडक आसपास व्यवसाय गर्नेहरूसमेत प्रत्यक्ष प्रभावित भएका थिए ।
उक्त क्षेत्रमा कतिपय पसलहरूमा प्रदर्शनकारीहरूले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । व्यापार व्यवसाय गर्ने क्षेत्रमा नभइ संसद भवन अगाडि नै सुरक्षा निति अपनाएर निषेधित क्षेत्र बनाउन उनीहरूको माग छ
राष्ट्रको पहिचानको रूपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको गम्भीर आरोप छ ।
वर्षेनी अर्बाैंको खाद्यान्न आयात भइरहेको छ । उत्पादकत्व बढाएर मुलुक आत्मनिर्भर बनाउने सरकारी प्रतिवद्धतालाई यस्ता व्यवहारले गिज्याएको भान हुन्छ ।
कुनै सरकारी अधिकारी अनसनस्थल पुगेका छैनन् । छानबीन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक, अभियुक्त संरक्षण गर्ने प्रहरीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।
काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ
भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।
काठमाडौं, माघ १५ । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार पनि माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना दिएको छ । नेकपाको यो समूहले विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा माइतीघरमा धर्ना
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माइतीघरमा धर्ना दिएका छन् । बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूले प्रतिनिधिसभा विघटनको विरोधमा