इलाम । इलामको माइपोखरीमा पनि हरिबोधनी एकादशी मेला लागेको छ । सुन्दर जल क्षेत्रका साथै यो पोखरी हिन्दू, बौद्ध र मुन्धुम धर्मावलम्वीहरुको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र समेत हो ।
नारायण पौडेल गत हप्ता मैले इलाम लगायत नेपालका केही पुर्वी जिल्लाहरु भ्रमण गरे । दिदीको बिहेको लागी मेरो कार्यक्षेत्र सिन्धुपाल्चोक देखी इलाम सम्मको यात्रा तय भएको थियो । मेरा प्रिय