भक्तपुर । बालकोटस्थित माउण्ट भ्यू इङ्लिश बोर्डिङ्ग स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्रीद्वारा पठन पाठन गराउँदै आएको मिदास ई–क्लासबीच डिजिटल माध्यमबाट शैक्षिक कार्यक्रम लागू गर्ने सम्झौता भएको छ