२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीको बन्दसत्र सुरु, बाटो खर्च सकिन थालेको कार्यकर्ताको गुनासो

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र पुनः सुरु भएको छ । बन्दसत्र शुरु हुनु अघि माओवादीको स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिए