२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झापामा नेकपा एमाले अगाडि, माओवादी केन्द्र शून्य

झापा। झापाका १५ स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुख गरी १७ पद हात पारेको छ । झापामा रहेको १५ स्थानीय तहमा ८ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।