यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो
अध्यक्ष दाहालले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।
काठमाडौं, पुष १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निर्विरोध निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्य चयन भएका छन । माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत
काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्न लागेकाे हाे । बैठकले
काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ । संशाेधित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुन लागेकाे हाे । सहमतिकाे प्रयास भइरहेकाे भन्दै
पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ ।
अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने बताउनुभयो ।
प्रकाशित नाम असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ । साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित आज सम्पन्न गर्ने तयारी भएको छ । ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि