काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गभर्नर