२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि, बाछिटा मतपरिणाममा देखिने आशंका

सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको

माओवादी कांग्रेसको प्रतिष्पर्धी होइन : वरिष्ठ नेता पौडेल

वरिष्ठ नेता पौडेलले मेयरका उम्मेदवार पौडेल पक्षहरू आफ्नो तर्क सुन्न नचाहेको र इमोशनमा, भावावेशमा, एउटा उत्तेजनामा उम्मेदवारी दिइरहेको आरोप लगाउनुभयो । कांग्रेसको अहिलेको प्रतिष्पर्धा एमालेसँग भएको र ओली प्रवृतिसँग आफ्नो

रेनुको टीमलाई जिताए गठबन्धन १५ वर्ष जान्छ, नत्र दुर्घटना हुन्छ : अध्यक्ष दाहाल

चितवनमा भएको गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले भरतपुरमा रेनु दाहाललको टीमलाई जिताएमा अहिले भइरहेको गठबन्धन १० देखि १५ वर्षसम्म जाने बताउनुभयो ।

माओवादी कार्यकर्ताद्वारा सहमति विपरीतका उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका धेरैजसो कार्यकर्ताले मनोनयन फिर्ता लिएका छन् ।

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।

माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

६० प्रतिशत पालिकामा गठबन्धन भएको माओवादीको दाबी

उहाँले सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचनसम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने

कांग्रेसबाट माओवादीमा प्रवेश गरे लगत्तै टिकट

काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनुभएको हो । नेता कार्यकर्ता र

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाडौं । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।