२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादीबाट गाउँपालिका अध्यक्षका लागि ८ जनाको नाम सिफारिस, गोलाप्रथाबाट छनोट

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ । माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि अध्यक्ष पदका लागि

गाउँपालिका उपाध्यक्ष माओवादीमा प्रवेश, भन्छिन्– ‘कांग्रेसले अवमूल्यन गर्यो’

‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन,’ उपाध्यक्ष कोहाँरले भन्नुभयो, ‘पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ ।’

माओवादीबाट गोलबजार नगरपालिकामा मेयरमा पाँच जनाको नाम सिफारिस

कमिटीले नगरपालिकाको वर्तमान उपमेयर रेश्मकुमारी थापासहित ७ जनाको नाम सर्वसम्मत रूपमा चयन गरेको हो ।

एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन : अध्यक्ष दाहाल

माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।

प्रचण्डको आकस्मिक पत्रकार सम्मेलनको अर्थ के ?

हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होलीवाइन, हिन्दुवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा

माओवादीकाे चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे

देउवाबिना माओवादीको भविष्य छैन: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गर्नुभएकाे छ । राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने,

गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएकाे थियाे । तर, नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएकाे थियाे ।

माओवादीबाट जवाफदेहिता खोज्नु प्रतिक्रान्तिकारी कुरा हो : पूर्वमन्त्री बाँस्कोटा

शुक्रबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले अर्थमन्त्रीले आफू राजीनामा दिनुको साटो गनर्भर निलम्बन गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो ।