काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीलाई सखाप पार्न देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरु लागेको आरोप लगाउनु भएको छ। आज नेत्रविक्रम चन्द नेतृत्व नेकपाको जिल्ला समितिलाई माओवादीमा प्रवेश
‘एमसीसी राष्ट्रिय स्वाधिनतासँगको प्रश्न हो, यो राष्ट्रको असुरक्षा र सुरक्षा रणनीतिसँग जोडिएको विषय हो,’ उहाँले भन्नुभयो, ‘यो गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाऔं ।’
काठमाडौं, माघ २१ । सरकार गठन भएको तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको छ । सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा
प्रजातन्त्रको खोल ओढेर प्रजातान्त्रिक विरासत बोक्नेको हकमा समेत एकत्व र अधिनायकत्वको अभ्यास र रहर देखिन्छ भने जसको दार्शनिक धरातल नै एक मात्र पार्टी परिपाटीको छ, उसमा चमत्कारिक लोकतान्त्रिक अभ्यास देख्न
उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीको जारी आठौं महाधिवेशनको बन्दसत्रमा २ सय ३६ सदस्य सम्मिलित केन्द्रीय कमिटी घोषणा गर्नु भएको छ । अध्यक्ष दाहालले
काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको
रातभर नै सहमतिको प्रयास जारी राख्ने र आइतबार १ बजेसम्म पनि सहमति नभए पुनः निर्वाचन प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो ।
बन्दसत्रको हलबाट बाहिर निस्कँदै नेता विडारीले आइतबार दिउँसो १ बजे बस्ने बन्दसत्रले नेतृत्व चयन गर्ने बताउनुभयो ।
तर, प्रचण्डको अभिव्यक्तिपछि बाम तालमेलको बहसले ठाउँ पाएको छ । त्यसो त बाम गठबन्धनको नारा बलशाली र निर्वल कम्युनिष्ट पार्टीका लागि सनातनी मानिन्छ । प्रचण्डको अभिव्यक्तिलाई महत्व नदिएको बताउने एमाले