काठमाडौं, पुष १५ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौँ दिन बिहीबार पनि बन्दसत्र जारी रहेको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहले छलफलको
काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।
पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन
काठमाडौं, पुष ११ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञा भवनमा आयोजित राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा पुष्पकमल दाहाललाई चुनौती दिने कोही नदेखिएकाले उहाँ पुनः अध्यक्ष
अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।
बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।
एमाले अधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिँदै उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताउनुभयो ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।