२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीद्वारा सरकारलाई दिएको समर्थन औपचारिकरुपमै फिर्ता, संसद सचिवालयमा बुझाईयो पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउनु

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो । आजको बैठकबाट माओवादीले सरकारलाई

मन्त्री रायमाझी भन्छन्, ‘माओवादीको हैसियत हरायो’

मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताउनुभयो । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उहाँले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गर्नुभयो ।

‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ’– प्रधानमन्त्री ओली

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान चुनौति दिनुभएको छ । काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भन्नुभयो,

माओवादीका चार सांसद बर्खास्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । नेकपा एमालेमा

प्रदेश २ को प्रदेशसभा बैठक : माओवादीका चार सांसद कारवाहीको पत्र सचिवालयमा

जनकपुर । प्रदेश २ सभाको पाँचौ अधिवेशनको पहिलो बैठक आज दिउसो १ बजे बस्दै छ । महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बैठक बस्न लागेको हो । यसअघि ४

तेस्रो पटकसम्म असफल भयौ, चौथो पटक ओलीलाई सरकारबाट हटाएरै छाड्छौंः दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा मात्रै बैकल्पिक सरकार बन्ने बताउनुभएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्र भरतपुर- २२ मा रहेको बोटे टोलको घरदैलो

माओवादीको कारबाहीमा परेका चार मन्त्रीको फेरि शपथ हुँदै, छ महिना ढुक्क

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ

नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।

माओवादीबाट एमाले प्रवेश गरेका ४ मन्त्रीमाथि कारबाही, गृहमन्त्री थापाको बारेमा भने मौन

काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका संघीय संसदका चार जना सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री