काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत
काठमाडौं, चैत २३ । माओवादी केन्द्रले प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङलाई सांसद पद र साधारण सदस्यबाट समेत हटाएको छ । आङबोहाङलाई दलको विधान विपरीत गतिविधि गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै आफैंले सरकार निर्माणको पहल थाल्ने घोषणा गरेको कांग्रेसले सरकार निर्माणका लागि ठोस कदम चाल्न सकेको छैन । सरकारको नेतृत्व लिन कांग्रेसलाई आग्रह गरेको
मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो ।
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दिने भएको छ । आज सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने
मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै
काठमाडौं, चैत ४ । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकै पपुलर भएको बताउनुभएको छ । आफूलाई मन नपराउनेहरुले पनि समर्थन फिर्ता नलिएकाले आफू निकै पपुलर भएको बताउनु भएको
छलफलपछि प्रतिक्रिया दिँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओलीको सर्वसत्तावादलाई परास्त पार्ने विषयमा माओवादी केन्द्रसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले केपी ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने