२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


को बन्ला राष्ट्रपति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेपछि राष्ट्रपति पद आ–आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस र नेकपा एमाले भित्री तयारीमा जुटेका छन् । प्रतिनिधि सभाको पहिलो ठूलो

राष्ट्रपतिको निर्वाचनमा माओवादीको मत निर्णायक

काठमाडौं । राष्ट्रपतिको कुर्सीमा अर्जुनदृष्टि लगाएको एमाले र त्यसबाट एमालेलाई बाईपास गराउन चाहने प्र्रमुख प्रतिपक्षीको खेलोफड्कोले भावी राजनीतिमा अनेक शंका उपशंका जन्मिएको छ । राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र वर्तमान

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई

प्रदेश–१ मा तत्काल माओवादी केन्द्र सरकारमा नजाने,केन्द्रको निर्णयप्रति असन्तुष्टि

काठमाडौं । प्रदेश–१ मा नेकपा माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ । आइतबार सत्तागठबन्धनमा रहेका शीर्ष नेताहरुबीच प्रदेश सरकारको भागवण्डा भएको थियो । तर त्यसलाई चुनौती दिंदै प्रदेश माओवादी

गठबन्धनमा सहमति नभएपछि माओवादीका नेताहरू एमालेको शरणमा

काठमाडौं । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् । गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति

‘माओवादीले पनि सरकारकाे नेतृत्व गर्न सक्छ’

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै उहाँले आवश्वक परे माओवादीले पनि

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै

कालिकोटबाट माओवादीका महेन्द्र शाही विजयी

कालिकोट । कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केनद्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ । एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको कालिकोटमा सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बन्नु

मोरङ–४ मा माओवादीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले फराकिलो अग्रता बनाउनुभएको छ । नेकपा (एमाले) उम्मेदवार विनोद ढकालसँग उहाँले सात हजार

हामी एकै डुंगामा छौं, हारे सबैले हारिन्छ, जिते सबैले जितिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमनको खतरा रहुन्जेलसम्म गठबन्धनलाई अगाडि लैजानुपर्ने बताउनुभएको छ । शुक्रवार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनको