१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माकलबारीमा कुटपिटबाट पुरुषको मृत्यु, कुट्ने प्रहरी नियन्त्रणमा

गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

काममा लगाइदिने भन्दै ल्याएका किशोरीलाई होटलका ग्राहकबाट बलात्कार गराउने गिरोह पक्राउ

सुहानाले युवतीहरूलाई काम लगाइ दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्‍याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने गरेको खुल्न खाएको प्रहरीले जनाएको छ