१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमसीसी सम्झौता संसदबाट पारितका लागि सरकारले मागेको समय घर्कदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन, एमसीसी संसदबाट अनुमोदन गराउन आफूले दिएको लिखित प्रतिवद्धताको समयको चेपमा पर्नुभएको छ