१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनकपुरमा बढ्यो माटाका भाँडाको माग

काठमाडौं । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर ‘माटो’ लाई ढोगे

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोग्नु भएको छ । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले सुर्खेत

माटोका कारण उब्जनीमा कमी

नवलपरासी । माटोको गुणस्तर विग्रदा नवलपरासीको उब्जनीमा कमी आएको छ । जिल्लाको खेतियोग्य जमिनमध्ये करिब ८० प्रतिशत खेतको माटोको गुणस्तर खस्केको देखिएको हो । कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न ठाउँमा

‘माटो बिग्रन नदिन आवश्यक कानूनी व्यवस्था भएन’

काठमाडौं । नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानूनी व्यवस्था नै नभएको पाइएको छ । नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा

माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोराहरु सात वर्षीय डेविड र दुई वर्षीय इसान खड्काको माटोको

माटोका पाला बनाउन कुमालेलाई भ्याइनभ्याइ

जताजतै प्लानिङ र सहरी विकासका कारण पाला लगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उनीहरुको गुनासो छ ।

लेदो माटोसहितको पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध

लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका जिल्ला जाने र काठमाडौं आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुईजना घाइते

माटो खन्दा बनेको करिब आठ फिट लामो सुरुङ भित्र माटो खनिरहेका तीन महिला बुधबार दिउँसो पुरिएका थिए । तीन मध्ये दुई जनाको भने उद्दार गरिएको छ । मृतक ऐरीको शव

फेवातालको माटो झिक्न सुरु

पोखरा, फागुन १९ । फेवातालको बाँध मर्मतका लागि पानीको सतह घटाएको समयमा फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न सुरु गरिएको छ । गण्डकी प्रदेश वातावरण मन्त्रालयको संयोजनमा फेवातालको गाईघाटबाट माटो निकाल्ने

डोजरले फालेको माटोले पुरिएर महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर एक महिलाको मत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–१ की ४५ वर्षीया सरस्वती कुमाल हुन् । सडक निर्माणका क्रममा