काठमाडौं । देशकै सवैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत उत्पादन थालेको छ । आयोजनाका ६ वटै टर्बाइनबाट हिजोदेखि उत्पादन शुरु गरिएको हो । तर नेपाल विद्युत प्राधिकरणले