२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सुरुभयो ७६ मेगावाट बिजुली उत्पादन

काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो