२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


प्रधानन्यायाधीश राणाविरुद्ध छानबिनको माग गर्दै दायर रिट सर्वोच्चले गरिदियो दरपीठ

काठमाडौं, माघ २ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतले ले दरपीठ गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिट रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता अस्वीकार) गर्नुभएको