१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

‘विदेशी लगानीलाई संरक्षण गर्न सन्धि सम्झौंता गर्न आवश्यक’

काठमाडौं । नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन नेपाल सरकारलाई सुझाव दिनुभएको छ । विदेशी पूँजी, प्रविधि र सिप भित्र्याउनका लागि नेपाल सरकारले