२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीकाे चुनौती

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी निकट

हामी प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा छौं : महासचिव पोखरेल

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो ।

गठबन्धन तोड्ने ओलीको प्रयास असफल पारेको नेपालको दावी

काठमाडौं । नेकपा समाजवादी (एस) का अध्यक्ष माधव नेपालले गठबन्धन फुटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल बनाएको दावी गर्नुभएको छ । आज (बुधबार) केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै

विकृति र विसंगतिको अन्त्य गर्न राजनीतिक दलको ध्यान गएन : माधव नेपाल

काठमाडौं, पुष ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ । आइतबार

एमालेले सर्वोच्चको फैसला विपरित संसद अवरुद्ध पारिरहेको छ : माधव नेपाल

काठमाडौं, पुष ४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले

सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको छु : माधव नेपाल

काठमाडौं, पुष २ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा

माधव नेपालले छोडेर गएका कार्यकर्तालाई अभिभावकत्व दिन्छु : अष्टलक्ष्मी शाक्य

काठमाडौं, मंसिर १६ । नवनिर्वाचित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले छोडेर गएका लाखौं कार्यकर्ताको अभिभावकत्व आफूले लिने बताउनुभएको छ । उहाँले सर्वसम्मतिको प्रयासबाट नेतृत्व चयन भएपनि आफ्नो वैचारिक संघर्ष

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटाेमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ

तीनै तहको निर्वाचन एकै पटक गर्न माधव नेपालको प्रस्ताव, प्रधानन्यायाधीशलाई महाभियोगबारे छलफल नै भएको छैन

अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्‍याइने दाबी पनि उहाँले गर्नुभयो ।

आफ्नो पार्टीबाट मन्त्री बनेकालाई स्वार्थ र भ्रष्टाचारमा नडुब्न माधव नेपालको सुझाव

काठमाडौं, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारमा नडुब्न सम्झाउनु भएको छ । पार्टीबाट नियुक्त मन्त्रीहरुलाई आइतबार