६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) दर्ता प्रकृयामा रहनु भएका नेता माधवकुमार नेपालबीच भेट भएको छ । एमाले विभाजनको अवस्थाकाबीच शितल निवासमा राष्ट्रपति

उपचारका लागि दिल्लीमा रहेका झलनाथ खनाल माधव नेपालकाे पक्षमा

उहाँले फेसबुकमार्फत पनि भन्नुभएकाे छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी

माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो, १० दिन भित्र प्रमाणपत्र दिने

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको छ । गत बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

माधव नेपालले किर्ते गरेको आराेप लगाएकाे भाेलिपल्टै प्रदीप नेपालले भने, ‘म माधव नेपालको मान्छे हुँ’

काठमाडौं । नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै नेपालले आफू माधव नेपालको मान्छे भएको बताउनुभएको हाे । उहाँले अहिले आफू कुनै पनि

फुट्यो नेकपा एमालेः माधव नेपालले आयोगमा गराए निवेदन दर्ता, दोस्रो तहका नेताले दिएनन् साथ

काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो

माधव नेपालसहित १४ सांसद् कारबाहीमा, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

यस्तै निर्वाचन आयोगमा समेत १४ सांसद्लाई कारबाही गराएको विषय जानकारी गराइएको बैठकमा सहभागी एक सांसद्ले जानकारी दिनुभयो ।

आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी, एकता कार्यदलमा नेताले गरे अध्यादेशको आलोचना

काठमाडौं, भदौं १ । सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ । काठमाडौंको

एमालेको नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, विज्ञप्ति निकाल्दै भन्यो, ‘एमालेले कुनै बैठक डाकेको छैन’

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि

एमालेमा ओली र नेपालबीच वार्ता गराउने प्रयास जारी, शक्ति बाँडफाँटको विषयमा आजै संवाद हुनसक्ने

काठमाडौं । नेकपा एमालेमा शिर्ष नेताहरुलाई मिलाउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालविच संवाद गराउन विघटित कार्यदलका