२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


माधव समूहको केन्द्रीय कमिटीको बैठक पर धकेलियाे

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले आजको लागि डाकेको केन्द्रिय सदस्यहरुको बैठक एक दिन पर धकेलेको छ । जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा काठमाडौं आउन सम्भव नभएकोले

एमाले जनसंगठनहरुको समानान्तर भेला सुरु, माधव समूहले आज बोलायो महिला भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजदेखि समानान्तर भेला सुरू गरेको छ । दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले जनसंगठनहरूको समानान्तर सभा राखेको छ । आज