१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानवअधिकार आयोगले गर्‍यो मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिकः तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वआईजीपी रानासम्म सूचीमा

काठमाडौं, असोज २९ । राष्ट्रिय मानवअधिकार आयोगले २८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ । प्रतिवेदनमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापा, पूर्वआईजीपी कुवेरसिंह रानादेखि पूर्वसचिव नारायणगोपाल मलेगोसमेत रहेका छन् ।