काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो