६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रहरी दमनविरुद्ध आज ’मानव–अधिकार मार्च’

काठमाडौं । मिटरब्याज पीडितमाथि भएको दमनविरूद्ध बृहत नागरिक आन्दोलनले बुधबार ’मानव–अधिकार मार्च’ गर्ने भएको छ । बृहत नागरिक आन्दोलनले बुधबार दिउँसो ३ बजे शान्तिवाटिकादेखि संसद भवनसम्म मार्च गर्ने तयारी गरेको