१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपसभामुखमाथि मानव तस्करीको आरोप लागेकोबारे सभामुखको धारणा माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुख ईन्दिरा रानामाथि मानव तस्करीको आरोप लागेकोप्रति सभामुखको धारणा माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद न्यौपानेले उपसभामुख

मानव तस्करीको बदलिँदो स्वरुप : नियन्त्रणमा चुनौती

काठमाडौं । नेपालमा पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका आपराधिक घटनामा वृद्धि हुँदै गएको छ । केही वर्ष अघिसम्म भारततर्फ हुने ओसारपसार अहिले परिधि बढाँउदै युरोप र अमेरिकासम्म पुगिसकेको छ

फिनल्याण्डमा एक नेपाली दम्पत्तिलाई जेल सजाय

काठमाडौं । फिनल्यान्डमा मानव तस्करी र ठगी अभियोगमा एक नेपाली दम्पत्तिलाई जेल सजााय सुनाइएको छ । फिनल्याण्डमा रहेका गैर आवासिय नेपाली संगठन एन.आर.एन.ए.का अगुवा देवीदत्त शर्मा खरेल र उनकी श्रीमती

चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ

फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

टर्कीमा एक विमान सञ्चालक र दुई पाइलट जेल चलान

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संल्गन भएको आरोपमा विमान